Section 11A
पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गर्नका लागि नेपाल सरकार र कुनै व्यक्तिका बीच कुनै सम्झौता भएमा त्यस्तो सम्झौता गर्दाका वखत कायम रहेको ऐनले व्यवस्था गरेको करका सुविधाहरू त्यस्तो: पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यक्तिले सम्झौता अवधिभर उपभोग गर्न पाउनेछ ।